नेविसंघ पृ.ना क्याम्पस कानुन संकायको कार्यसमिति बिस्तार

पौष २७ मंगलबार ०७८
नेविसंघ पृथ्वीनारायण क्याम्पस कानुन संकायले आफ्नो कार्यसमिति बिस्तार गरेको छ।

नेविसंघ पृथ्वीनारायण क्याम्पस कानुन संकायका सभापति राजेन्द्र पराजुलीले आज बृहत विद्यार्थी भेला गर्दै संकाय कार्यसमिति बिस्तार गरेको जानकारी दिएका छन ।
कार्यसमितीमा तपशिल बमोजिमका पदाधिकारीलाई जिम्मेवारी दिएको हो ।

नेविसंघ पृथ्वीनारायण क्याम्पस कानुन संमन्वयन समिति
तपशील
उप-सभापति  -समिक्षा रेग्मी 
                    -अस्मिता अधिकारी 
सचीव         - सबिना अधिकारी 
                - दिपीका पराजुली 
सह-सचीव  -प्रतिभा अधिकारी 
                 -सम्पदा पाण्डे 
कोषाध्यक्ष  -निशु शर्मा 
सदस्य: -
सन्तोष लम्साल 
रक्षा गोदार 
सृष्टि राई 
अदिस सिन्हा 
समिता भण्डारी 
कामना पौडेल 
स्वस्तिका चापागाईं
सुनिता पौडेल 

सल्लाहकार :-
भावना पौडेल 
सन्तोष अधिकारी 
खगेस चन्द 
जोशन श्रेष्ठ

0 Comments