तिवारीको नेतृत्व सहित नेविसंघ पृ.ना क्याम्पस शिक्षा संकायको अधिवेशन सम्पन्न

पोखरा, ०८ पुष ०७८
नेपाल विद्यार्थी संघ पृथ्वी नारायण क्याम्पस शिक्षा संकाय समितिले तृतीय अधिवेशन सफलताको साथ सम्पन्न गरेको छ।  पोखरा स्थित पृथ्वीनारायण क्याम्पस परिषर शिक्षासास्त्र संकाय भावनमा भब्यताका साथ अधिवेशन सम्पन्न गरेको छ । 

ने बि संघ पृथ्वी नारायण क्याम्पस शिक्षा संकाय  निबर्तमान सभापति मोहमद अमर अलि सभापतित्योमा बसेको भेलाले निसन तिवारीको नेतृत्वमा  नयाँ कार्य समिती गठन गरेको हो । 

 समितिमा उपसभापति  प्रकाश गौतम, रोशन अधिकारी, अनिल हमाल, सचिबमा भरत आचार्य, सहसचिबमा बिनिता पौडेल, बिमल लामिछाने, सागर सुवेदी, उत्सव सुवेदी, आशिष् गुरुङ्ग कोषाध्यक्ष्मा मुना क्षिमाल सहित सदस्यको कार्यसमिति चयन गरेको छ।

0 Comments